ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

व्यवसायी शेखर गोल्छालाई ४ दिन म्याद थप

१ मिनेट अघि   सेतोपाटी

व्यवसायी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीलाई ४ दिन हिरासतमा राख्न म्याद थपेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। उनलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो। गोल्छालाई 'धितोपत्र सम्बन्धी ऐन, २०६३' अन्तर्गतको...

सुकुम्बासी बस्ती खाली गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

१० मिनेट अघि   सेतोपाटी

बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट निवेदन आज दर्ता भएको बताए। शुक्रबार गोपाल रन पहेली, जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा...

सुकुम्बासी पहिचान गरी भूमि व्यवस्थापन गर्ने दायित्व सरकारको हो- कांग्रेस

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सुकुम्बासी पहिचान गरेर भूमिको व्यवस्थापन गर्न जोड दिएको छ। प्रवक्ता देवराज चालिसेले आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सुकुम्बासी पहिचान गरी वास्तविक सुकुम्बासीलाई भूमिको व्यवस्था गर्नुपर्ने बताएका हुन्। ‘सुकुम्बासीको सन्दर्भमा यो विषय दीर्घकालीन समाधान गर्ने...

ओमानमाथि नेपाल ‘ए’ टोलीको सानदार जित

३४ मिनेट अघि   सेतोपाटी

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानविरूद्धको दोस्रो एकदिवसीय खेलमा ११५ रनको सानदार जित निकालेको छ।  माथिल्लो मुलपानी शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ‌ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट हुन पुग्यो।  उसका लागि मुजिबुर अलीले सर्वाधिक ४३...

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउँछौं–प्रधानमन्त्री

३५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन्। ‘काठमाडौंका खोला किनार बाहेक अरू...

उपत्यकाका अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सरकारको यस्ता छन् तयारी

४३ मिनेट अघि   सेतोपाटी

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ती निर्णय गरेको हो। मन्त्रालयमा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका...

मौनतामा हारेको प्रेम!

५० मिनेट अघि   सेतोपाटी

लक्ष्मीका बुवा भीमबहादुरको जीवन कुनै ठुलो सपना बोकेर सुरु भएको थिएन। उनको जीवनयात्रा त आवश्यकताको कठोर बाटो, बाध्यताको भारी बोझ र समाजले थोपरिदिएको नियतिसँग जुध्दै अघि बढेको एक साधारण तर असाधारण अनुभव थियो। सिन्धुपाल्चोकको दुर्गम गाउँमा जन्मिएका उनी दलित हुनुको...

डोजर लगाउँदैनौं, अनुरोध गरेर सुरक्षित ठाउँमा सार्छौं— सरकार प्रवक्ता

१ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले विपद पूर्वतयारीका लागि सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा सार्न लागिएको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी वस्तीहरू बर्सेनि बाढीको प्रकोपमा पर्ने र यसपालि पनि बर्खा नजिकिँदै गरेका कारण उनीहरूको...

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले आज कार्कीलाई पठाएको पत्रमा केन्द्रीय सदस्य पदबाट मुक्त गरिएको उल्लेख छ। कार्की दोलखाका हुन्। ‘तपाईंलाई राप्रपाको केन्द्रीय सदस्यलगायत पार्टी जिम्मेवारीबाट मुक्त गरिएको छ,’...

रेखाको कथा!

१ घण्टा अघि   सेतोपाटी

स्कुले विद्यार्थीदेखि रेखाको अल्झाइ अहिले पनि सकिएको छैन। विद्यालयमा किन रेखा पढाइएको होला? रेखा भनेपछि सरलरेखा र वक्ररेखा भनेर छुट्टाउनुको के अर्थ? सिधा रेखा बाङ्गिनु रेखाको बाध्यता होला, नियति होला। चाहना त सबै रेखाको सरल बन्नु नै हो नि। सरल...

पोखराका सरकारी जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम, सुकुम्बासीलाई तत्काल नछुने

१ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरेर अतिक्रमण हटाउन समयसीमा तोकेको मेयर आचार्यले बताए।  पोखरा...

भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्। संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गर्न छलफल गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति र महामन्त्रीहरू रहेको समितिसमेत बनाइएको उनले बताए। यो...

लोकतन्त्रको आँगनमा दलित- 'उत्सव' कि 'अस्तित्व'को लडाइँ?

१ घण्टा अघि   सेतोपाटी

आज देशैभरि लोकतन्त्र दिवस मनाइँदैछ। सहरका चोकहरूमा दीपावली गरिँदैछ र सरकारी मञ्चहरूबाट 'समानता' र 'न्याय' का लामा भाषणहरू सुनिँदैछन्। तर, यही उत्सवको पृष्ठभूमिमा एउटा नमीठो प्रश्न खडा छ— के यो लोकतन्त्रले बझाङका पहाडदेखि काठमाडौंका गल्लीहरूसम्मका दलितलाई चिन्न सक्यो? तपाईंको प्रश्न—...

श्रम संस्कृतिका महासचिव आरेन भन्छन्- सुकुम्बासी बस्ती हटाउन खोजे त्यहाँ मेरो उपस्थिति हुनेछ

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका महासचिव एवम् प्रतिनिधि सभा सदस्य आरेन राईले सरकारले जबरजस्ती गरेर सुकुम्बासी बस्ती हटाउन खोजे प्रतिवादका लागि आफ्नो उपस्थिति हुने बताएका छन्।  सेतोपाटीसँगको कुराकानीमा उनले सुकुम्बासहरूको बस्ने ठाउँ व्यवस्था नगरी बस्ती हटाउन नपाइने, त्यसो गरे आफू प्रतिवादका लागि उपस्थित...

सिआइबीको डिएसपी भन्दै ठगी गर्ने एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पाल्पा प्रहरीले सिआइबीको डिएसपी हुँ भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी रूरू गाउँपालिका वडा नं.२ ग्वादी बस्ने अन्दाजी २७ वर्षका रिजन भन्ने राजेश विश्वकर्मालाई पक्राउ गरेको हो। विश्वकर्माले श्रीमान विदेश पठाउने क्रममा रकम फसेकी महिलालाई आफु...

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो हार

२ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले दोस्रो हार ब्यहोरेको छ। शुक्रबार नेपाललाई  भानुआटुले नेपाल महिलालाई २२ रनले पराजित गरेको छ। रवाण्डाको किगालीमा भएको खेलमा भानुआटुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो।  लक्ष्य...

कांग्रेस संसदीय दल नेता निर्वाचन स्थगित, बन्यो समिति

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ। निर्वाचन समितिकी सदस्य मुना भुसालले अहिलेका लागि संसदीय दल नेता चयनसम्बन्धी प्रक्रिया स्थगित गरिएको बताइन्। संसदीय दल नेता निर्वाचनका लागि कार्यतालिका प्रकाशन गरिएको थियो। अपराह्न ३ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम थियो।...

एमाले प्रमुख सचेतकमा ऐन महर

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्।  ‘नेकपा (एमाले) संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी...

राहदानी लगायत भौतिक सेवा घरमै पुर्‍याउन काभ्रे जिल्ला प्रशासनले हुलाकसँग गर्‍यो सम्झौता

२ घण्टा अघि   सेतोपाटी

काभ्रे जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाकले सेवा सम्झौता गरेका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा हुलाकमार्फत घरमै उपलब्ध गराइदिन यी दुई सरकारी निकायले सम्झौता गरेका हुन्। ‘घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गर्ने नागरिकहरूलाई...

चार कारोबार दिनपछि नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब २७ करोडको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा बन्द भएको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ५ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब २७ करोड...

अमेरिकामा हुने जी-२० शिखर सम्मेलनमा पुटिनलाई निम्तो दिने ट्रम्पको तयारी

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी-२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निम्तो दिने तयारी गरेका छन्। ट्रम्पको डोरल गल्फ रिसोर्टमा हुने सो शिखर सम्मेलनमा निम्तो अझै पठाइनसके पनि उनले पुटिनलाई निम्तो दिन लागेको भनेर द...

दक्षिण पूर्वी एसियाबाट ६१२ नेपालीको उद्धार

२ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। मन्त्रालयकाअनुसार...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

२ घण्टा अघि   सेतोपाटी

धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन्। यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन्। काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता...

‍सुकुम्बासीबारे के भन्छ प्रहरी?

२ घण्टा अघि   सेतोपाटी

सुकुम्बासी एवं भूमिहिन व्यवस्थापनबारे नेपाल प्रहरीले सहयोग गर्न अपिल गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि भएको उल्लेख गरेको छ। ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास...