ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एकपछि अर्को नेतालाई कारबाही गरेपछि लिङ्देनमाथि धवल शम्शेरले उठाए प्रश्न

४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको सिफारिसअनुसार एकपछि अर्को नेतामाथि कारबाही गरेपछि महामन्त्री धवल शम्शेर राणाले प्रश्न उठाएका छन्। अध्यक्ष लिङ्देनले आज केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन् भने केन्द्रीय सदस्य नानीमैया आचार्य तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव...

एनएमबी बैंकले पायो कमर्ज बैंक जर्मनीबाट 'एसटिपी अवार्ड'

१० मिनेट अघि   सेतोपाटी

एनएमबी बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित 'एसटिपी अवार्ड २०२५' प्राप्त गरेको छ। यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो। यो अवार्ड पूर्ण रूपमा स्वचालित...

राप्रपा अध्यक्ष लिङ्देनले गरे दुई नेतालाई निलम्बन

११ मिनेट अघि   सेतोपाटी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुई नेतालाई निलम्बन गरेका छन्। केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा अध्यक्ष लिङ्देनले आज दुई नेतालाई निलम्बन गरेका हुन्। पार्टीको विधानको धारा ३२ (ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारीलाई निलम्बन...

कुमार बेनका दाइ खेलकुद मन्त्रालय हेर्ने सल्लाहकार!

१६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले गत चैत १३ गते सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि दिएका थिए। सुरूका चार दिन शिक्षा मन्त्रालयमा केन्द्रित पोखरेलले चैत १७ गते नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको निरीक्षण...

इरानी हिरासतमा रहेका अमृत झाको रिहाइका लागि प्रभावकारी पहल गर्न कांग्रेसको माग

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले इरानमा सैनिक हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि पहल गर्न सरकारसँग माग गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले झाको रिहाइका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।...

हिमालयन बैंक अब फोनेपे नेटवर्कमा

२२ मिनेट अघि   सेतोपाटी

फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंकलाई औपचारिक रूपमा फोनेपे नेटवर्कमा आबद्ध गरेको घोषणा गरेको छ। यो साझेदारी नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि एक महत्वपूर्ण उपलब्धि रहेको बताइएको छ। जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको...

व्यवसायी शेखर गोल्छालाई ४ दिन म्याद थप

२९ मिनेट अघि   सेतोपाटी

व्यवसायी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीलाई ४ दिन हिरासतमा राख्न म्याद थपेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। उनलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो। गोल्छालाई 'धितोपत्र सम्बन्धी ऐन, २०६३' अन्तर्गतको...

सुकुम्बासी बस्ती खाली गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता

३८ मिनेट अघि   सेतोपाटी

बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट निवेदन आज दर्ता भएको बताए। शुक्रबार गोपाल रन पहेली, जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा...

सुकुम्बासी पहिचान गरी भूमि व्यवस्थापन गर्ने दायित्व सरकारको हो- कांग्रेस

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सुकुम्बासी पहिचान गरेर भूमिको व्यवस्थापन गर्न जोड दिएको छ। प्रवक्ता देवराज चालिसेले आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सुकुम्बासी पहिचान गरी वास्तविक सुकुम्बासीलाई भूमिको व्यवस्था गर्नुपर्ने बताएका हुन्। ‘सुकुम्बासीको सन्दर्भमा यो विषय दीर्घकालीन समाधान गर्ने...

ओमानमाथि नेपाल ‘ए’ टोलीको सानदार जित

१ घण्टा अघि   सेतोपाटी

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानविरूद्धको दोस्रो एकदिवसीय खेलमा ११५ रनको सानदार जित निकालेको छ।  माथिल्लो मुलपानी शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ‌ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट हुन पुग्यो।  उसका लागि मुजिबुर अलीले सर्वाधिक ४३...

अतिक्रमणकारी र सुकुम्बासी छुट्याउँछौं–प्रधानमन्त्री

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेन शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन्। ‘काठमाडौंका खोला किनार बाहेक अरू...

उपत्यकाका अव्यवस्थित बस्ती व्यवस्थापन गर्न सरकारको यस्ता छन् तयारी

१ घण्टा अघि   सेतोपाटी

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले ती निर्णय गरेको हो। मन्त्रालयमा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका...

मौनतामा हारेको प्रेम!

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मीका बुवा भीमबहादुरको जीवन कुनै ठुलो सपना बोकेर सुरु भएको थिएन। उनको जीवनयात्रा त आवश्यकताको कठोर बाटो, बाध्यताको भारी बोझ र समाजले थोपरिदिएको नियतिसँग जुध्दै अघि बढेको एक साधारण तर असाधारण अनुभव थियो। सिन्धुपाल्चोकको दुर्गम गाउँमा जन्मिएका उनी दलित हुनुको...

डोजर लगाउँदैनौं, अनुरोध गरेर सुरक्षित ठाउँमा सार्छौं— सरकार प्रवक्ता

१ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले विपद पूर्वतयारीका लागि सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा सार्न लागिएको बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी वस्तीहरू बर्सेनि बाढीको प्रकोपमा पर्ने र यसपालि पनि बर्खा नजिकिँदै गरेका कारण उनीहरूको...

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यबाट रञ्जन कार्कीलाई गरे पदमुक्त

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले आज कार्कीलाई पठाएको पत्रमा केन्द्रीय सदस्य पदबाट मुक्त गरिएको उल्लेख छ। कार्की दोलखाका हुन्। ‘तपाईंलाई राप्रपाको केन्द्रीय सदस्यलगायत पार्टी जिम्मेवारीबाट मुक्त गरिएको छ,’...

रेखाको कथा!

१ घण्टा अघि   सेतोपाटी

स्कुले विद्यार्थीदेखि रेखाको अल्झाइ अहिले पनि सकिएको छैन। विद्यालयमा किन रेखा पढाइएको होला? रेखा भनेपछि सरलरेखा र वक्ररेखा भनेर छुट्टाउनुको के अर्थ? सिधा रेखा बाङ्गिनु रेखाको बाध्यता होला, नियति होला। चाहना त सबै रेखाको सरल बन्नु नै हो नि। सरल...

पोखराका सरकारी जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम, सुकुम्बासीलाई तत्काल नछुने

१ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरेर अतिक्रमण हटाउन समयसीमा तोकेको मेयर आचार्यले बताए।  पोखरा...

भोलि साँझसम्म सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ- सहमहामन्त्री स्नेही

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्। संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गर्न छलफल गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति र महामन्त्रीहरू रहेको समितिसमेत बनाइएको उनले बताए। यो...

लोकतन्त्रको आँगनमा दलित- 'उत्सव' कि 'अस्तित्व'को लडाइँ?

२ घण्टा अघि   सेतोपाटी

आज देशैभरि लोकतन्त्र दिवस मनाइँदैछ। सहरका चोकहरूमा दीपावली गरिँदैछ र सरकारी मञ्चहरूबाट 'समानता' र 'न्याय' का लामा भाषणहरू सुनिँदैछन्। तर, यही उत्सवको पृष्ठभूमिमा एउटा नमीठो प्रश्न खडा छ— के यो लोकतन्त्रले बझाङका पहाडदेखि काठमाडौंका गल्लीहरूसम्मका दलितलाई चिन्न सक्यो? तपाईंको प्रश्न—...

श्रम संस्कृतिका महासचिव आरेन भन्छन्- सुकुम्बासी बस्ती हटाउन खोजे त्यहाँ मेरो उपस्थिति हुनेछ

२ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका महासचिव एवम् प्रतिनिधि सभा सदस्य आरेन राईले सरकारले जबरजस्ती गरेर सुकुम्बासी बस्ती हटाउन खोजे प्रतिवादका लागि आफ्नो उपस्थिति हुने बताएका छन्।  सेतोपाटीसँगको कुराकानीमा उनले सुकुम्बासहरूको बस्ने ठाउँ व्यवस्था नगरी बस्ती हटाउन नपाइने, त्यसो गरे आफू प्रतिवादका लागि उपस्थित...

सिआइबीको डिएसपी भन्दै ठगी गर्ने एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पाल्पा प्रहरीले सिआइबीको डिएसपी हुँ भनी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले गुल्मी रूरू गाउँपालिका वडा नं.२ ग्वादी बस्ने अन्दाजी २७ वर्षका रिजन भन्ने राजेश विश्वकर्मालाई पक्राउ गरेको हो। विश्वकर्माले श्रीमान विदेश पठाउने क्रममा रकम फसेकी महिलालाई आफु...

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालको दोस्रो हार

२ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले दोस्रो हार ब्यहोरेको छ। शुक्रबार नेपाललाई  भानुआटुले नेपाल महिलालाई २२ रनले पराजित गरेको छ। रवाण्डाको किगालीमा भएको खेलमा भानुआटुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो।  लक्ष्य...

कांग्रेस संसदीय दल नेता निर्वाचन स्थगित, बन्यो समिति

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ। निर्वाचन समितिकी सदस्य मुना भुसालले अहिलेका लागि संसदीय दल नेता चयनसम्बन्धी प्रक्रिया स्थगित गरिएको बताइन्। संसदीय दल नेता निर्वाचनका लागि कार्यतालिका प्रकाशन गरिएको थियो। अपराह्न ३ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम थियो।...

एमाले प्रमुख सचेतकमा ऐन महर

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त भएका छन्। बझाङबाट प्रतिनिधि सभामा निर्वाचित उनलाई दल नेता रामबहादुर थापा ‘बादल’ले प्रमुख सचेतक नियुक्त गरेका हुन्।  ‘नेकपा (एमाले) संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी...