सुन-चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ। बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ...
