ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता दुई जनाको शव भेटियो

१७ मिनेट अघि   सेतोपाटी

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पाल्पाका दुवै जना पुरूषको शव फेला परेको छ। नयाँ वर्षका दिन बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका-९ चापपानीका ३९ वर्षीय शरण भुषाल र २९ वर्षीय तोयनाथ बस्याल बेपत्ता भएका थिए।...

प्रधानमन्त्री बालेन शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

२७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले बिहीबार दिउँसो मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्री शाहले दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। मुख्यमन्त्रीहरूका कुरा सुन्ने गरी प्रधानमन्त्री शाहले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी...

यसरी हटाइँदै छ बागमतीको फोहोर र पानी छेक्ने अवरोध (तस्बिरहरू)

५५ मिनेट अघि   सेतोपाटी

बागमती नदीका फोहोर हटाउने काम भइरहेको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले डोजर लगाएर बागमतीको फोहोर र पानीको वहाब रोक्ने अवरोध हटाइरहेको छ।  अहिले बल्खु, सानेपा क्षेत्रमा पर्ने नदीमा सफाइ भइरहेको छ।  समितिले नियमित रूपमा बागमतीको वहाब रोक्ने अवरोध हटाउन डोजर...

सेयर बजारमा सकारात्मक माहोल, तैपनि तर्सिएका छन् लगानीकर्ता!

१ घण्टा अघि   सेतोपाटी

मंगलबार सेयर बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकमा सुधार भयो। गत चैत २५ गतेयता पाँच दिन खुलेको बजारमा धेरै जसो दिन कारोबारमा आइरहेका सबै समूहगत परिसूचकमा सुधार भएको देखिन्छ। लगानीकर्ताहरूमा बजार प्रति फेरि पनि उत्साह बढ्दै गएको यसले देखाइरहेको छ।...

एलओडी यस वर्ष पनि विश्वकै उत्कृष्ट क्लबहरूको सूचीमा, उक्लियो ४०औं स्थानमा

१ घण्टा अघि   सेतोपाटी

ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो । प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा...

सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आइपिओ खुल्यो

१ घण्टा अघि   सेतोपाटी

सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आज (बिहीबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी...

विराट कोहलीको पूर्ण फिट ठीक छैन्, तर आफ्नो प्रदर्शनबाट सन्तुष्ट

१ घण्टा अघि   सेतोपाटी

रोयल च्यालेन्जर्स बेंगलुरुका ओपनिङ ब्याटर विराट कोहलीले आफ्नो स्वास्थ्य शतप्रतिशत ठीक नभए पनि टिमको जितमा योगदान दिन सकेकोमा खुसी व्यक्त गरेका छन्। बुधबार राति लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा कोहलीले ३४ बलमा ४९ रन बनाएका थिए, जसले आरसिबीलाई ५ विकेटको जित...

मन्त्रीहरूका सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुको सम्पत्ति स्रोत खुलाउन माग गरेका छन्। सामाजिक सञ्जालमार्फत हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र उनका मन्त्रीहरूलाई सम्पत्ति स्रोत खुलाउन आग्रह गरेका हुन्। 'बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है! जति ल्याउनु...

७ गोलको थ्रिलरमा रियलमाथि बायर्नको जित, आर्सनल पहिलो लेगको फाइदा उठाउँदै अन्तिम चारमा

१ घण्टा अघि   सेतोपाटी

जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता पेरिस सेन्ट-जर्मेन  (पिएसजी) सँगको भेट पक्का गरेको छ।  सात गोल भएको यो अत्यन्तै रोमाञ्चक खेलमा बायर्नले ४-३ को जित निकाल्यो। समग्रमा ६-४ को नतिजासहित बायर्न अघिल्लो...

दाइजो लिनेदिने विवाहमा नजाने उपसभामुखको घोषणा

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख रूवीकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा नजाने सार्वजनिक घोषणा गरेकी छन्। आफूले सानैदेखि ‘दहेजमुक्त’ समाजको सपना देखेको भन्दै समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न त्यस्तो घोषणा गरेको बताएकी छन्। ‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु।...

हिजो मौन बस्नु हाम्रो गल्ती थियो तर आज नबोल्नु गम्भीर मुर्खता हुनेछ–सुरेन्द्र पाण्डे

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कतिपय नेता नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा रहेको भन्दै टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत् टिप्प्णी गर्दै उनले हिजो पद प्राप्तिका लागि एकता भएको र आज आफ्नो गुम्दो अस्तित्व जोगाउन...

केएमसीमा मस्तिष्कको जटिल शल्यक्रिया सफल

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं मेडिकल कलेजमा मस्तिष्कको जटिल शल्यक्रिया सफल भएको छ। इटहरीकी ५२ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा जटिल शल्यक्रिया सम्पन्न भएको छ। अचानक दिमागमा रगत बग्ने गम्भीर समस्या लिएर आपतकालीन कक्षमा ल्याइएकी ती महिलाको मस्तिष्कमा तीन वटा एन्युरिज्म (नसा फुल्ने समस्या)...

आज कहाँ-कहाँ पर्छ पानी?

२ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।   तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी...

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन परेका हुन्। टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ। नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही...

कति बढ्यो पेट्रोलियम पदार्थको भाउ?

३ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ। नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि...

अमेरिकी सिनेटले अस्वीकृत गर्‍यो इरानमा युद्ध रोक्ने प्रस्ताव

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी सिनेटले इरानविरूद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव अस्वीकृत गरेको छ। सिनेटमा डेमोक्र्याटले राखेको प्रस्तावमा बुधबार मतदान हुँदा ५२ सिनेटरले युद्ध रोक्नुपर्ने प्रस्तावको विपक्षमा र ४७ जनाले पक्षमा मतदान गरेका थिए। अमेरिकी कंग्रेसको अनुमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलसँग मिलेर इरानविरूद्ध सैन्य...

आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

३ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ। त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन्। यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

३ घण्टा अघि   सेतोपाटी

तमु प्ये ल्हु संघ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २००...

आज स्थिर छ अमेरिकी डलरको मूल्य

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ। बुधबार पनि खरिद–बिक्रीदर सोही कायम...

पार्टीलाई योजनाबद्ध रूपमा पुनर्गठित गरिनेछ– शंकर पोखरेल

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताएका छन्। ‘निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित...

'साना र सुन्दर' कार्यक्रम बोकेको चिनियाँ कूटनीति

४ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी नेपाल र चीनका नेताहरूले आपसमा भेटवार्ता गर्दा बोलिने साझा कुरा हुन् — नेपाल र चीनलाई नदीनाला र हिमालले जोडेको छ। नेपाली नेताले यस्तो भनाइ चिनियाँ नेतासँग मात्र प्रयोग गर्छन्। तर चिनियाँ नेताले नेपाल बाहेक आफ्नो सीमा जोडिएका भियतनाम, कम्बोडिया,...

इरानको कब्जामा रहेका नेपाली युवा अमृत झालाई स्ट्रेट अफ हर्मुजकै एउटा टापुमा गरियो रिहा

११ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच जारी युद्धबीच इरानले बन्दी बनाएका नेपाली युवा अमृत झा बुधबार रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले उनी रिहा भएको पुष्टि गर्दै सेतोपाटीसँग भने, 'इरानस्थित नेपाली महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासले अमृत झालाई...

एमाले नेता अधिकारी बन्लान् गण्डकीका मुख्यमन्त्री?

१२ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न एमाले सचिव एवं गण्डकी संसदीय दलका नेता खगराज अधिकारी व्यग्र प्रतीक्षामा छन्। सत्ता सहकार्य गर्न एमाले अध्यक्ष केपी ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकार चलाउने सहमति अनुसार आउँदा साउन पहिलो साता मुख्यमन्त्री एवं...

'झापा ११' नोबेल विराट गोल्डकपको फाइनलमा

१२ घण्टा अघि   सेतोपाटी

विराटनगरमा जारी 'नोबेल विराट गोल्डकप' को ३८औं संस्करणमा पूर्वविजेता झापा ११ ले प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को साँघुरो जित निकाल्दै झापा उपाधि नजिक पुगेको छ।...