यसरी हटाइँदै छ बागमतीको फोहोर र पानी छेक्ने अवरोध (तस्बिरहरू)
बागमती नदीका फोहोर हटाउने काम भइरहेको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले डोजर लगाएर बागमतीको फोहोर र पानीको वहाब रोक्ने अवरोध हटाइरहेको छ। अहिले बल्खु, सानेपा क्षेत्रमा पर्ने नदीमा सफाइ भइरहेको छ। समितिले नियमित रूपमा बागमतीको वहाब रोक्ने अवरोध हटाउन डोजर...
