तीन दिनभित्र एसइईको कापी जाँच्न सम्भव भयो? यस्तो छ काठमाडौं उपत्यकाको अवस्था
चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको छ। यसपालि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने सरकारले निर्णय गरेको छ। त्यसका लागि परीक्षा केन्द्रहरूलाई जाँच सकिएको तीन दिनभित्र नतिजा पठाउन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको थियो। साथै,...
