३८० कलाकारसहित सिरिज 'साहु बा' आउँदै, ट्रेलर सार्वजनिक (भिडिओ)
वेब सिरिज 'साहु बा' को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक ट्रेलरले सिरिजको कथावस्तु क्राइम, एक्सन र रिभेन्ज (बदला) मा केन्द्रित रहेको स्पष्ट रूपमा देखाउँछ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजमा विजु पार्कीले मुख्य पात्रका रूपमा...
