'होटलको भान्सामा अहिल्यै विद्युतीय चुल्हो प्रयोग गर्न सकिन्न'
सरकारले स्वदेशी बिजुलीको खपत बढाउन र भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न जतिसुकै प्रोत्साहन गरे पनि होटल उद्योग भने अझै पनि ग्यासकै भरमा देखिएको छ। सरकारी नीति र व्यावहारिक धरातलबीच तालमेल नहुँदा ठूला होटल तथा रेस्टुरेन्टहरूले आधा सिलिन्डर ग्यासको झन्झट खेपेरै...
