बुद्ध एयरको 'रोयल क्लब' अब पूर्ण डिजिटल, माइलेजमै छुट र नि:शुल्क टिकट सुविधा
बुद्ध एयरले 'रोयल क्लब फ्रिक्वेन्ट फ्लायर' कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल तथा अनलाइन प्रणालीमा रूपान्तरण गरेको छ। नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि लागु गरिएको यो व्यवस्थामार्फत यात्रुहरूले उडानसँगै माइलेज प्वाइन्ट, डिस्काउन्ट तथा निःशुल्क टिकटजस्ता विभिन्न सुविधा पाउने भएका छन्। नियमित...
