वीरगञ्जमा हत्या गरिएका विकास थिए प्रहरी जवान
वीरगञ्जमा आइतबार हत्या गरिएका २८ वर्षीय विकास चौरसिया प्रहरी नै रहेको पुष्टि भएको छ। अनुसन्धानको क्रममा प्रहरीले विकास प्रहरी जवान पदमा कार्यरत रहेको पत्ता लगाएको हो। पर्साको कालिकामाई गाउँपालिका वडा नं १ घर भएका विकास जिल्ला प्रहरी कार्यालय सप्तरीमा...
