कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक आह्वान गरेको छ। वैशाख २ गते अनुशासन समिति बैठक बस्न लागेको हो। सचिव दिनेश थापा मगरका अनुसार बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान वैशाखभर सञ्चालन गर्ने तयारी...
