बेपत्ता पारिएको भनिएको १४ वर्षीया बालिकालाई गर्भपतन गराउन भारत पुर्याइएको खुलासा
गर्भवती भएपछि बेपत्ता बनाइएको भनिएको सप्तरकी एक १४ वर्षीया बालिकालाई गर्भपतन गराउन भारत पुर्याएको खुलेको छ। सुरूंगा नगरपालिका-३ का स्थानीय महेश्वर यादवको घरमा बस्दै आएकी १४ वर्षीया बालिका फागुन ३० देखि हराएको भन्दै चैत ४ गते प्रहरीमा निवेदन परेको थियो।...
