नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच। जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स...
