एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी (तस्बिरहरू)
नेकपा (एमाले)को केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो बैठक सुरू भएको हो। बैठकमा केन्द्रीय सचिवालय सदस्यहरू उपस्थित छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले दल नेता एवम् कार्यवाहक अध्यक्ष राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर...
