भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भन्यो- विचौलिया निषेधित छ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतका कार्यालयहरूमा विचौलिया निषेध गरिएको जनाएको छ। शुक्रबार मन्त्रालयको वेवसाइटमा प्रवक्ताको नामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा विचौलियाको संलग्नतालाई कडाइका साथ निषेध गरिएको उल्लेख छ। आफ्नो मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सार्वजनिक सेवालाई सरल,...
