राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न चैत २३ गते निर्वाचन
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि चैत २३ गते निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले उपाध्यक्ष पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यस अनुसार उपाध्यक्ष चयनका लगि २२ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो साढे २ बजेदेखि साढे...
