कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति
नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। जाँचबुझ आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनको अध्ययन गरी राय–सल्लाह–सुझाव सहितको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय कार्यालयमा पेस गर्न वरिष्ठ अधिवक्ता...
