ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विराजको फिल्म 'राम नाम सत्य' को ट्रेलर सार्वजनिक

१५ मिनेट अघि   सेतोपाटी

यही चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'राम नाम सत्य' को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म रिलिजको ८ दिनअघि बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा अभिनेता विराज भट्ट आक्रामक र न्यायका लागि लड्ने पात्रका रूपमा देखिएका...

प्रतिशोधको राजनीतिले देश बन्दैन, सरकारले अहंकार त्यागोस्- कृष्णप्रसाद सिटौला

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहमति र एकताको बाटोमा हिँड्न आग्रह गरेका छन्।  राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय र कार्यशैलीप्रति आश्चर्य प्रकट गर्दै ‘ड्यू...

नयाँ वर्षमा लेकसाइडमा सडक महोत्सव, होटलमा २५ प्रतिशत छुट

२९ मिनेट अघि   सेतोपाटी

नयाँ वर्ष २०८३ मनाउन पोखराको लेकसाइडमा सडक महोत्सव आयोजना गरिने भएको छ। ड्यामसाइडदेखि हलनचोकसम्म तीन किलोमिटर सडकमा यातायात बन्द गरेर सडक महोत्सव आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 'पर्यटन, संस्कृति र खाना' नारासहित आयोजना गरिएको महोत्सवमा सडकमै...

दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

३० मिनेट अघि   सेतोपाटी

जिल्ला अदालत काठमाडौंले व्यवसायी दिपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको हो। उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय...

बालेनले हर्कसँग हात मिलाए, अंगालो मारे

३८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभाको पहिलो दिनको बैठकको एउटा रोचक दृश्य प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पङबीचको जम्काभेट रह्यो। बिहीबार सम्पन्न संसदको पहिलो दिनको बैठक सकिएपछि हलभित्रै प्रधानमन्त्री बालेन र धरानबाट निर्वाचित सांसद साम्पाङको जम्काभेट भएको थियो। पछिल्लो समय...

सातौं अधिवेशन आह्वान गर्न सुदूरपश्चिमका मुख्यमन्त्रीको सिफारिस

४३ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। बुधबार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१)...

कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठन भएको आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। जाँचबुझ आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदनको अध्ययन गरी राय–सल्लाह–सुझाव सहितको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय कार्यालयमा पेस गर्न वरिष्ठ अधिवक्ता...

यी हुन् सुदूरपश्चिम प्रदेश सरकारले गरेका निर्णय

५४ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृति गर्ने निर्णय गरेको हो। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय...

पर्सामा बालबालिकामा पनि देखियो कुष्ठरोग

१ घण्टा अघि   सेतोपाटी

पर्सामा बालबालिकामा पनि कुष्ठरोग देखिएको पाइएको छ। लेप्रोसी मिसन नेपालले स्वास्थ्य कार्यालय पर्साको सभा हलमा बिहीबार आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको हो।  मिसनका अनुसार चालु आर्थिक वर्ष ०८२/८३ को फागुन मसान्तसम्म पर्सामा ४४ जना कुष्ठरोग प्रभावितको पहिचान भएको छ।...

सभामुख चयनको लागि भोलि नै मनोनय दर्ता

१ घण्टा अघि   सेतोपाटी

संसद सचिवालयले सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका निकालेको छ। संसद सचिवालयले आगामी चैत २२ गते आइतबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको छ। सोही अनुसार कार्यतालिका निकालेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत...

ह्याप्पी बर्थडे टु यु!

१ घण्टा अघि   सेतोपाटी

तिम्रो जन्मदिनमा  टाढा छौ तिमी  फूलको गुच्छा पनि दिन सक्दिनँ  इच्छा त छ,  मेरो सुवासले तिम्रो सास छोइदेओस्  मेरो फूलले तिम्रो छातीमा टाँसिएर मुटुमा तिम्रो, मेरै मायालाई चुमोस् कहाँ पोखिन्छ र बगेर मेची  हयान नदीमा  यसैले टाढाबाट मेसेन्जरको छातीमा  यो...

सात प्रतिशतभन्दा पनि तल ओर्लियो कर्जाको ब्याजदर

१ घण्टा अघि   सेतोपाटी

बैंकहरूले कर्जामा दिने ब्याजदर ऐतिहासिक न्यून विन्दुमा आएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८२ ८३ को आठ महिनाको तथ्यांकले यस्तो देखाएको हो।  फागुनमा वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर ६.९ प्रतिशतमा ओर्लिएको छ। माघमा यस्तो औसत...

सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दु:ख दिएको आरोपमा १६ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

सुर्खेतको वीरेन्द्रनगरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीबाट रकम लिई बिचौलियाको काम गरिरहेको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार करिब बिहान ११:३० बजे यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा भू–सेवाका...

कतै तपाईँको घुँडा खिइएको त छैन?

१ घण्टा अघि   सेतोपाटी

‘डाक्टर साब, मेरो त घुँडा कटकट खाएर हिँड्नै सकिनँ, सुत्न नै गाह्रो भयो, मलाई बाथ त भएको होइन नि?’ आजकल अस्पतालको ओपिडीमा आउने हरेक १० मध्ये आधा जसो बिरामीको प्रश्न यही हुन्छ। धेरैलाई लाग्छ, घुँडा दुख्नु भनेको बाथ हुनु मात्र...

डिपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।  संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए।   बैठकले उनलाई सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले...

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड 'मोर्बिडेली' नेपाली बजारमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड 'मोर्बिडेली' नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न संस्करणहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। 'मोर्बिडेली' बाइकको मूल्य मोडेलअनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली टी ५०२ एक्सको मूल्य १३ लाख ४९ हजार रूपैयाँ तोकिएको...

राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न चैत २३ गते निर्वाचन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि चैत २३ गते निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले उपाध्यक्ष पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यस अनुसार उपाध्यक्ष चयनका लगि २२ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो साढे २ बजेदेखि साढे...

मुलुक पाँच खर्ब रूपैयाँभन्दा धेरैले भुक्तानी सन्तुलनमा

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिनासम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम ६ खर्ब ५८ अर्ब रूपैयाँले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ। २०८१-८२ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्ब रूपैयाँले...

राष्ट्रिय सभाका समितिहरूको निर्वाचन चैत २४ गते

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अन्तर्गतका समितिहरूमा भदौ २४ गते सभापति चयन हुने भएका छन्।  समिति सभापति चयनका लागि राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेका छन्।  जसअनुसार चैत २३ गते बिहान साढे १० बजेदेखि १२ बजेसम्म समिति सभापतिका लागि...

पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार प्रकरणमा १० जनालाई धरौटीमा छाड्न आदेश

१ घण्टा अघि   सेतोपाटी

पर्वतारोहणमा गएका पर्यटकको फेक उद्धार गरेको आरोपमा मुद्दा चलेका १० जनालाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले १० जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे, म्यानेजर सुवास...

फागुनमा ३.६२ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा फागुन एक महिनामा वार्षिक औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत फागुनमा यस्तो वृद्धिदर ३.७५ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुनसम्म) को औसत मूल्य वृद्धि दर २.१३ प्रतिशत...

सिकार एल्गोरिदमको!

१ घण्टा अघि   सेतोपाटी

कमरेडहरू सामन्तमा सामन्तहरू कमरेडमा परिवर्तन भइसक्दा समेत परिवर्तन तिमी देख्दैनौ भने, कि त तिमी राजनीतिमा छैनौ कि त तिमी जनसाधारण हैनौ।   वन-पाखा खेतबारी देउराली भन्ज्याङ वारिपारि डोजर गाडी आइसक्दा पनि सडक पुल ठेक्कापट्टा कालोपत्रे भइसक्दा पनि आफूसँग मोटर छैन...

इरानी फिल्म प्रदर्शनसँगै काठमाडौंमा सुरू भयो निफ

१ घण्टा अघि   सेतोपाटी

नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरू भएको छ। हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म 'माइ डटर्ज हेयर' प्रदर्शनसँगै निफ सुरू गरिएको हो।  सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा...

भित्रियो १४ खर्ब ४९ अर्ब रेमिटेन्स, वैदेशिक रोजगारीमा जाने घटे

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिटेन्स १४ खर्ब नाघेको छ। गत आर्थिक वर्ष २०८१-८२ को यही अवधिमा भने १० खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ३७.६६ प्रतिशतले बढेको हो।...