दिपक भट्टको कारोबार क्रममा सेयर ब्रोकरलाई पनि कारबाही हुने
व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा जोडिएको ब्रोकर कम्पनीलाई पनि कारबाही हुने भएको छ। सम्बन्धित ब्रोकरमाथि कारबाही गर्न सम्पत्ति शुद्धीकरण विभागले सेयर बजार नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जलाई भनेको छ। व्यवसायी दिपक भट्टले नेपाल पुनर्बीमा...
