'रामायण' टिजर सार्वजनिक, राम अवतारमा यस्तो देखिए रणवीर कपूर (भिडिओ)
बहुप्रतिक्षित बलिउड फिल्म 'रामायण' को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजरमा अभिनेता रणवीर कपूर भगवान् रामको भूमिकामा देखिएका छन्। नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्मको टिजर मुम्बईमा एक भव्य कार्यक्रमकाबीच लन्च गरिएको हो। टिजरमा रणवीरको राजसी लुकले दर्शकलाई निकै प्रभावित...
