सभामुखले गठन गरे कार्यव्यवस्था परामर्श समिति, को को छन् सांसदहरू?
सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सभामुख अर्यालले सभाको बैठक सञ्चालनका लागि परामर्श दिन कार्यव्यवस्था परामर्श समिति गठन गर्ने प्रचलन छ। यस्तो बैठकले संसदका कामकारबाही सञ्चालन गर्न र समय व्यवस्थापन लगायतका विषयमा छलफल गरेर सभामुखलाई सुझाव दिने गर्छ। कार्यव्यवस्था...
