बालेनसँग वर्षमानले भने- भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए। उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित...
