प्रहरीले मनायो 'अप्रिल फूल' डे
नेपाल प्रहरीले 'अप्रिल फूल' डे मनाएको छ। सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ। त्यसमा एउटा स्क्यान कोड समेत राखिएको छ। उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि 'अप्रिल फूल' भनिएको अर्को पाना...
