कांग्रेसले कहिले छान्छ संसदीय दल नेता, को-को छन् आकांक्षी?
नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया केही दिनभित्रै सुरू गर्ने तयारी गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसले निर्वाचन समिति बनाएपछि संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्ने महामन्त्री गुरूराज घिमिरेले जानकारी दिए। ‘सम्भवत: शनिबार...
