‘ओमोडा जेको’ र ‘आइकार’ मोडेलमा वारेन्टी विस्तार
नेपालका लागि ओमोडा जेको र आइकारका आधिकारिक विक्रेता एसपिजी अटोमोबाइल्स प्रालिले आफ्ना विद्युतीय सवारी (इभी) मोडेलहरूमा उद्योगकै अग्रणी ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो इभी वारेन्टी कार्यक्रमहरूमध्ये एक हो। हाल...
