ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरसफाइपछि धोबीखोला करिडोर (तस्बिरहरू)

२६ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला हालै गरिएको सरसफाइ अभियानपछि सफा र आकर्षक देखिएको छ। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत डोजरसँगै महानगरका कर्मचारीहरूले खोला क्षेत्रमा थुप्रिएको फोहोर, माटो तथा अवरोध हटाइएको छ।  यसले खोला खुला, व्यवस्थित र सौन्दर्यपूर्ण बनेको देखिन्छ। खोला किनारमा...

इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको जिकिर

१ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-इरान युद्धका कारण रूसलाई फाइदा भइरहेको बताएका छन्। साथै युद्ध लम्बिए रूसका लागि धेरै राम्रो र युक्रेनका लागि धेरै नराम्रो हुने जनाएका छन्। अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै जेलेन्स्कीले तेलमा निर्भर रूसी अर्थतन्त्रले बढ्दो तेलको मूल्य...

हस्तकलाका सामग्री बनाउने तालिमले फेरिएको थारू महिलाहरूका दैनिकी

१ घण्टा अघि   सेतोपाटी

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ६ की शान्ति थारुको दैनिकी अहिले फेरिएको छ। केही साता अघिसम्म घरको कामधन्दा र खेतीपातीमै सीमित शान्ति आजकल थारु समुदायमा प्रयोग हुने बाँस र खरबाट बनाइने हस्तकलाका सामग्री बनाउन व्यस्त छिन्। शान्ति मात्र होइन, सियारी...

विश्वकप २०२६ का 'अभागी' स्टारहरू : लेवान्डोस्कीदेखि डोनारुम्मासम्म मैदानबाहिरै

१ घण्टा अघि   सेतोपाटी

सन् २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका केही चर्चित खेलाडीहरू देख्न पाइने छैन। पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीदेखि इटालीका गोलकिपर डोनारुम्मासम्मका स्टार यसपटक विश्वकपमा छनोट हुन असफल भएका छन्। यी हुन् विश्वकपमा नदेखिने ६ चर्चित खेलाडीहरू:...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा हटाउन निर्देशन

१ घण्टा अघि   सेतोपाटी

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमण जग्गा खाली गर्न स्थानीय प्रशासनले पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालयका बिजय गौतमले मंगलबार जारी गरेको पत्राचारमा अतिक्रमण हटाउन आदेश गरिएको छ। घोराही क्षेत्रका  सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन घोराही उपमहानगरपालिकाको कार्यालयका...

धेरैजसो स्टक किन एकैसाथ बढ्छ र एकैसाथ घट्छ?

१ घण्टा अघि   सेतोपाटी

सोमबार सेयर बजार घटेको थियो। सूचीकृतमध्ये २३७ कम्पनीको मूल्य घटेको थियो भने २६ कम्पनीको बढेको थियो। मंगलबार बजार बढेको थियो। यस दिन १९५ कम्पनीको सेयर मूल्य बढ्यो। ६३ वटाको मूल्य घट्यो। नेपालको सेयर बजारमा एक प्रवृत्ति देखिन्छ — बजार बढ्दा धेरैजसो स्टक एकैसाथ बढ्ने र घट्दा...

विपद उद्धारका लागि दुइटा हेलिकप्टर तयारी अवस्थामा राख्छौं- गृहमन्त्री गुरूङ

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण क्रममा गृहमन्त्री गुरूङले विपदमा परेका नागरिकको तत्कालै उद्धारका लागि दुइटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएएका हुन्। ज्यानको परवाह नगरी नागरिकको...

चार पटकको विश्व विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छानिन असफल

१ घण्टा अघि   सेतोपाटी

चार पटकको विश्व विजेता इटाली लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ। बोस्निया-हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा स्तब्धकारी हार बेहोरेपछि इटालीको विश्वकप यात्रा समाप्त भएको हो। यसअघि कुनै पनि विश्व विजेता टोली लगातार तीन पटक विश्वकपमा छानिन असफल भएको...

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

२ घण्टा अघि   सेतोपाटी

चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो। चट्याङ लागेर  घाइते भएका सोही स्थानका...

दुई तिहाइ अमेरिकी नागरिक इरान युद्ध अन्त्यको पक्षमा

२ घण्टा अघि   सेतोपाटी

अमेरिकामा गरिएको एक सर्वेक्षणले बहुसंख्यक नागरिकहरू इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्नुपर्ने पक्षमा रहेको देखाएको छ। अमेरिकी सर्वेक्षण कम्पनी इप्सस र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार दुई तिहाइ अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्धेश्य पूरा भए पनि...

सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मंगलबार ६५ वर्षको उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको भूमिका सम्हालेकी हुन्।  प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च...

दुईदेखि तीन हप्ताभित्र इरान युद्ध गर्ने ट्रम्पको घोषणा

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने घोषणा गरेका छन्। मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले जारी युद्ध अब धेरै नलम्बिने बताएका हुन्। 'हामी चाँडै बाहिरिनेछौं। सम्भवतः दुई हप्ता, सायद दुई वा तीन हप्ताभित्र,' उनले...

एमालेमा को बन्दैछ संसदीय दल नेता?

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले बुधबार दिउँसो संसदीय दल बैठक बोलाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले बुधबार अपराह्न ३ बजे संसदीय दल बैठक बोलाउने निर्णय गरेको हो। आज बस्ने संसदीय दल बैठकले दल नेता चयन गर्ने छ। संसदीय...

अमेरिकी डलरको मूल्य स्थिर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ। मंगलबारयता अमेरिकी डलरको मूल्य स्थिर देखिएको छ। यस्तै, युरोपियन युरो एकको...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भू–भागमा आंशिक बदली...

‌शिथिल अर्थतन्त्र चलायमान बनाउन के गर्न सक्छ सरकारले?

४ घण्टा अघि   सेतोपाटी

म प्रत्येकचोटि गृहनगर पोखरा आउँदा यसको विगतसँग र अरू नगरहरूसँग तुलना गर्छु — बाटाघाटा कस्ता थिए, कस्ता भए? घरहरू कस्ता थिए, कस्ता भए? सरसफाइ, बिजुली, पानी, यातायात, सञ्चार सुविधा पहिले कस्तो थियो, अहिले कस्तो भयो? यसै क्रममा यसपालि पोखराको नगर बसबाट यात्रा...

दुर्व्यवहारमा परेका वृद्ध भेट्न उनको घरै पुगे गृहमन्त्री सुधन गुरूङ

११ घण्टा अघि   सेतोपाटी

केही दिनअघि एमालेका कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नारा लगाउँदै हिँड्ने क्रममा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनापछि गृहमन्त्री सुधन गुरूङको निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईंलाई...

चैत २७ मा आउने भनिएको 'डल्लेले इन्ट्री मार्‍यो' पोस्टपोन्ट, कारण के?

१२ घण्टा अघि   सेतोपाटी

नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने भनिएको फिल्म 'डल्लेले इन्ट्री मार्‍यो' पोस्टपोन्ड भएको छ। सागर लम्साल 'बले' को मुख्य अभिनय रहेको फिल्म चैत २७ गतेदेखि प्रदर्शनमा आउने तय थियो। अब फिल्म उक्त मितिमा रिलिज नहुने भएको निर्देशक राजु गिरीले बताए।  उनका अनुसार...

इनिशा हत्या प्रकरणमा अभियुक्त चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृह पठाउन आदेश

१२ घण्टा अघि   सेतोपाटी

सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पर्पक्षका लागि बालसुधार गृहमा पठाउन जिल्ला अदालतले मंगलबार आदेश दिएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले चारै जना किशोरलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म...

पूर्वअर्थमन्त्री खनालको चासोमा असोजबाट फेरि खोलिएको थियो दिपक भट्टको फाइल

१३ घण्टा अघि   सेतोपाटी

व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा केही गम्भीर तथ्य फेला परेपछि सरकारले मंगलबारबाट उनको पासपोर्ट रोक्का गरेको छ। उनी र उनीसँग जोडिएको परिवारका सदस्य तथा व्यापारीहरूको कारोबार २०७८ सालमै शंकास्पद देखिए पनि त्यति बेला गम्भीर छानबिन हुन सकेको थिएन। पूर्वप्रधानमन्त्री...

'बल टेम्परिङ' गरेको आरोपमा फखर जमानलाई दुई खेलको प्रतिबन्ध

१३ घण्टा अघि   सेतोपाटी

पाकिस्तानी क्रिकेटर फखर जमानलाई 'बल टेम्परिङ' (बलको अवस्था जानीजानी बिगारेको) गरेको आरोपमा दुई खेलको प्रतिबन्ध लगाइएको छ। यो सजायसँगै उनले लाहोर कलन्दर्सको तर्फबाट अप्रिल ३ मा मुल्तान सुल्तान्स र अप्रिल ९ मा इस्लामावाद युनाइटेड विरुद्ध हुने खेलहरू खेल्न पाउने छैनन्।...

एसियन कप छनोटमा नेपालको अर्को हार, अंक तालिकाको पुछारमा

१३ घण्टा अघि   सेतोपाटी

नेपालले एएफसी एसियन कप छनोटमा निराशाजनक प्रदर्शन गरेको छ। अन्तिम खेलमा मंगलबार नेपालले लाओससँग १-० गोलको हार ब्यहोरेको छ।  यससँगै ‘एफ’ मा नेपाल पुछारमा रहेर तेस्रो चरणको खेल सकेको छ।  लाओसले घरेलु मैदानमा दोस्रो हाफको सुरुवातमा अग्रता लिएको थियो। उक्त...

'दलितको हितमा काम गर्छु, तर दलित कोटाको चिया पनि खाएको छैन'

१४ घण्टा अघि   सेतोपाटी

खगेन्द्र सुनार यसपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक मात्र दलित समुदायका सांसद हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके–३ मा चुनाव लडेका थिए। दलित समुदायमाथि हुने विभेदविरूद्ध खगेन्द्र प्रायः मुखर सुनिने गरेका छन्। 'विभेदका कारण मारिएकाहरूको पक्षमा आवाज उठाउँदा कहिलेकाहीँ...

कालीगण्डकीको छालले भिजायो मन, पखालियो डर

१४ घण्टा अघि   सेतोपाटी

पोखराकी उद्यमी किरण गौतमका लागि पानी कहिल्यै सामान्य थिएन। २३ वर्षअघि हजुरबुबा बितेपछि कपडा धुन उनी फेवाताल गइन्। लेउ लागेको ढुङ्गाबाट चिप्लिएर अचानक उनी डुब्न पुगिन्। उनले हात हल्लाइन्। पानी खाइन्। अत्तालिएर तालमा हेलिइन्। उनको श्वास अड्कियो। काकीले उनको हात...