अमेरिकी चाहना अनुसार शासन चलाइरहेकी भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा!
अमेरिकाले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजमाथि लगाएका प्रतिबन्धहरू हटाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए। त्यसपछि मदुरोकी उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालिरहेकी छन्। मदुरोलाई पक्राउ गरेपछि अमेरिकाले...
