कृषि, सूचना प्रविधि र साना तथा मझौला कर्जाको जोखिम भार घट्ने
सरकारले कृषि, सूचना प्रविधि र साना तथा मझौला कर्जाको जोखिमभार घटाउने व्यवस्था गर्न लगाउने भएको छ। चैत १३ गते सरकारले मन्त्रिपरिषदबाट स्वीकृत गरेको शासकीय सुधार जारी गरेको एक सय कार्यसूचीमा यस्तो उल्लेख गरेको छ। यी कर्जामा हाल रहेको जोखिमभारलाई उपयुक्त...
