ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गृहले पठायो प्रहरी परिसरमा

२२ मिनेट अघि   सेतोपाटी

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई बुझाएको छ। भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न बनेको उक्त आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई नै आफ्नो प्रतिवेदन बुझाएको थियो।...

रमेश लेखकलाई म्याद थप गर्न ल्याइयो अदालत (तस्बिरहरू)

३६ मिनेट अघि   सेतोपाटी

भदौ २३ गतेको घटनामा अनुसन्धान गर्न भनी शनिबार पक्राउ गरिएका तत्कालीन गृहमन्त्री रमेश लेखकलाई म्याद थपको निम्ति आइतबार काठमाडौं जिल्ला अदालत लगिएको छ। शनिबार सार्वजनिक विदा परेकाले उनलाई म्याद थपको निम्ति आइतबार अदालतमा उपस्थित गराइएको हो। जेनजी आन्दोलन क्रममा...

पूर्णबहादुर खड्काले फेरि कार्यवाहक भन्दै विज्ञप्ति निकाले कांग्रेसले सदस्यता नवीकरण नगर्ने!

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको विषयमा पार्टीभित्र छलफल भएको छ। कांग्रेसका पदाधिकारीहरूबीचको शनिबारको अनौपचारिक छलफलमा यस विषयमा कुरा उठेको हो। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई पक्राउ...

पूर्वमन्त्री खड्कालाई पक्राउ गर्दा थमाइएको पुर्जीमा के छ?

४७ मिनेट अघि   सेतोपाटी

पूर्व ऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। आइतबार बिहान सिआइबीले बूढानीलकण्ठस्थित उनकै निवासबाट खड्कालाई पक्राउ गरेको हो। उनलाई जरूरी पक्राउ पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको थियो। 'तपाईंलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु...

सुनको भाउमा एकैदिन पाँच हजार रूपैयाँको वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

५० मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ।  शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा किनबेच भइरहेको...

जलेको अवस्थामा युवतीको शव फेला

१ घण्टा अघि   सेतोपाटी

बाँकेको नेपालगंजमा जलेको अवस्थामा एक जना युवतीको शव फेला परेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पालतीका अनुसार नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरमा जलेको अवस्थामा अन्दाजी २५ बर्षीया युवतीको शव फेला परेको हो। युवतीको पहिचान हुन बाँकी छ। यो गत...

नेपाली राष्ट्रिय फुटबल टोली औपचारिक बिदाईविना लाओसतर्फ, त्यसपछि मात्र टोली सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

एएफसी एसियन कप २०२७ को तेस्रो चरणको अन्तिम खेलका लागि नेपाली टोली लाओसतर्फ गएको छ। नेपाली टोली शनिबार राति कुनै औपचारिक बिदाईबिना लाओसतर्फ गएको छ।  आफ्नो निर्देशनविपरित केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ...

३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राखिने

१ घण्टा अघि   सेतोपाटी

सरकारले ३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राख्ने भएको छ। मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ९७ नम्बर बुँदामा यसबारे उल्लेख छ। सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्नका लागि सरकारले सबै सवारी...

अश्विन अमेरिकाको मेजर लिग क्रिकेट खेल्ने पहिलो पूर्व भारतीय खेलाडी बन्दै

१ घण्टा अघि   सेतोपाटी

भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विन अमेरिकामा हुने 'मेजर लिग क्रिकेट' को चौथो सिजनका लागि 'सन फ्रान्सिस्को युनिकर्न्स' टोलीसँग अनुबन्धित भएका छन्। योसँगै उनी यस प्रतियोगितामा सहभागी हुने पहिलो पूर्व भारतीय अन्तर्राष्ट्रिय खेलाडी बनेका छन्। अश्विनले डिसेम्बर २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट र...

यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँगको युद्धमा

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलविरूद्ध इरानको युद्धमा यमनबाट हुथी पनि होमिएको छ। इरान समर्थित लडाकू समूह हुथीले शनिबार पहिलोपटक इसराइलमा आक्रमण गरी युद्धमा होमिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ। अमेरिका-इसराइल र इरानबीचको युद्धको एक महिनामा हुथीले पनि इसराइलमा आक्रमण गरेको...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। ब्युरोका प्रमुख एआइजी मनोजकुमार केसीले सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान गर्न पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको पुष्टि गरे। भदौ २४ गते...

अब नेप्सेमा 'कप विथ ह्यान्डल' बन्छ कि 'ससर'?

३ घण्टा अघि   सेतोपाटी

सेयर बजार परिसूचकले २०८१ साउन २९ यता चार पटकसम्म ३००० विन्दुमा प्रतिरोध परीक्षण गरेको छ। अहिले चौथो पटक नेप्सेले ३००० विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको हो। यो क्रममा नेप्से परिसूचकले 'कप विथ ह्यान्डल' आकृति बनाउँछ कि 'ससर' भन्नेमा लगानीकर्ताहरूको पर्खाइ देखिएको...

पासपोर्ट, नागरिकता र लाइसेन्स घरघरै पुर्‍याइने व्यवस्था १०० दिनभित्र गरिने

३ घण्टा अघि   सेतोपाटी

सरकारले सय दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्‍याउने व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको २७ नम्बर बुँदामा यसबारे उल्लेख छ। सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र...

प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गरिने

४ घण्टा अघि   सेतोपाटी

सरकारले कृषि क्षेत्रको विकास र किसानको हित सुनिश्चित गर्न समयसीमा सहितका काम अघि बढाउने भएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीमा प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्न प्रक्रिया सुरु गरिने बताइएको छ। कृषकले उत्पादन गरेको कृषि उपजको उचित...

प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गरिने

४ घण्टा अघि   सेतोपाटी

सरकारले कृषि क्षेत्रको विकास र किसानको हित सुनिश्चित गर्न समयसीमा सहितका काम अघि बढाउने भएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीमा प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्न प्रक्रिया सुरु गरिने बताइएको छ। कृषकले उत्पादन गरेको कृषि उपजको उचित...

लगानी सहज गर्न एक महिनाभित्र एकद्वार स्वीकृति प्रणाली स्थापना गरिने

४ घण्टा अघि   सेतोपाटी

सरकारले लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवर्द्धनका लागि समयसीमासहितका काम अघि बढाएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा ५३ देखि ६९ सम्म लगानी, उद्योग र पर्यटन क्षेत्र सुधारमा केन्द्रित कार्यक्रम राखिएको छ। निजी क्षेत्रको सुरक्षा र विश्वास पुनर्स्थापना गर्न...

ठेक्का ढिलासुस्ती रोक्न फास्ट ट्र्याक, परियोजना सहजीकरणसम्बन्धी छाता कानुन ल्याइने

४ घण्टा अघि   सेतोपाटी

सरकारले सार्वजनिक खरिद र आयोजना व्यवस्थापन सुधारका लागि निश्चित समयसीमा सहितका काम अघि बढाउने कार्ययोजना ल्याएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीमा यी कामहरू समावेश गरिएको छ। सार्वजनिक खरिद ऐन ३० दिनभित्र संशोधन गरिने उल्लेख छ। ‘सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत...

राजस्व सुधार र स्रोत परिचालन गर्न सरकारले यी ७ काम गर्ने

४ घण्टा अघि   सेतोपाटी

सरकारले राजस्व प्रणाली सुधार र स्रोत परिचालन बढाउन केन्द्रित तत्काल गरिने विभिन्न सात काम अघि बढाउने भएको छ। शासकीय सुधारसम्बन्धी कार्यसूचीका बुँदा ७८ देखि ८४ सम्म राजस्व वृद्धि, पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा जोड दिइएको छ।  कार्यसूचीअनुसार लामो समयदेखि...

ओली–लेखकलाई आज अदालत उपस्थित गराइने

४ घण्टा अघि   सेतोपाटी

शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ। प्रहरीले जरुरी पुर्जी थमाएर उनीहरूलाई पक्राउ गरेको थियो। त्यसरी जरूरी पुर्जी थमाएर पक्राउ गरेको...

पेन्डिङमा रहेका विद्युत आयोजनाको विद्युत खरिद सम्झाैता १८० दिनभित्र हुने

४ घण्टा अघि   सेतोपाटी

सरकारले लामो समयदेखि पर्खाइमा रहेका विद्युत आयोजनाको विद्युत खरिद सम्झाैता (पिपिए) अघि बढाउने भएको छ।  पेन्डिङमा रहेका सबै विद्युत खरिद सम्झाैता बढीमा आगामी १८० दिन भित्र गरिसक्ने लक्ष्य सरकारले लिएको हो। मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर...

बिपी राजमार्ग सञ्चालनमा आयो– जिल्ला प्रहरी

५ घण्टा अघि   सेतोपाटी

शुक्रबार राति अस्थायी डाइभर्सन बाढीले बगाएपछि अवरूद्ध बिपी राजमार्ग दुई तर्फ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार ६ बजेबाट बिपी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ। मौसमको प्रतिकूलतालाई ध्यानमा यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी...

यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

५ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको र हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...

मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन– सुरेन्द्र पाण्डे

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले अहिले सडक आन्दोलनमा छ।  नेता पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् ७७ जना नेपालीको ज्यान जानु सामान्य...