नेपाली राष्ट्रिय फुटबल टोली औपचारिक बिदाईविना लाओसतर्फ, त्यसपछि मात्र टोली सार्वजनिक
एएफसी एसियन कप २०२७ को तेस्रो चरणको अन्तिम खेलका लागि नेपाली टोली लाओसतर्फ गएको छ। नेपाली टोली शनिबार राति कुनै औपचारिक बिदाईबिना लाओसतर्फ गएको छ। आफ्नो निर्देशनविपरित केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ...
