अश्विन अमेरिकाको मेजर लिग क्रिकेट खेल्ने पहिलो पूर्व भारतीय खेलाडी बन्दै
भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विन अमेरिकामा हुने 'मेजर लिग क्रिकेट' को चौथो सिजनका लागि 'सन फ्रान्सिस्को युनिकर्न्स' टोलीसँग अनुबन्धित भएका छन्। योसँगै उनी यस प्रतियोगितामा सहभागी हुने पहिलो पूर्व भारतीय अन्तर्राष्ट्रिय खेलाडी बनेका छन्। अश्विनले डिसेम्बर २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट र...
