सिंहदरबारमा सर्वदलीय बैठक, को-को गए? (तस्बिरहरू)
सिंहदरबारमा सर्वदलीय बैठक जारी छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको आह्वानमा सर्वदलीय बैठक बसेको हो। संघीय संसदको दुवै सदनको अधिवेशन बिहीबारदेखि सुरू हुँदैछ। अधिवेशन सुरू हुनुअघि संसदमा प्रतिनिधित्व गरेका दलहरूसँग ज्येष्ठ सदस्यले छलफल गरेका हुन्। बैठकमा रास्वपाबाट उपसभापति डिपी अर्याल लगायतका सांसदहरू,...
