नेपाललाई ग्रे-लिष्टबाट हटाउने प्रक्रिया अघि बढ्यो: पूर्व अर्थमन्त्री खनाल
पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल ग्रे लिष्टको सूचीबाट हटाउने प्रक्रिया अघि बढेको बताएका छन्। ‘नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे सूचीबाट हटाउने प्रक्रिया अघि बढिरहेकोमा आभारी छु,’ खनालले भनेका छन्। उनले यो काम दृढ संकल्पका साथ निरन्तर अघि बढिरहेको बताए। सम्बन्धित...
