दुःख-सुखमा बुनिएको ग्रामीण प्रेमकथा (भिडिओ)
आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'परालको आगो' को दोस्रो गीत 'दुःख सुख जिन्दगानी' सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउँदै उक्त गीत सार्वजनिक गरेको हो। लोकलयमा आधारित गीतले प्रेमको भाव बोकेको छ। यसको भिडिओमा ग्रामीण परिवेशका युवायुवतीको...
