जय ट्रफीको उपाधि भिडन्तमा आर्मीमाथि पुलिसको नियन्त्रण
जय ट्रफी इलिट कप बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तअन्तर्गत दोस्रो दिनको खेल सकिदा नेपाल पुलिस क्लबले खेल नियन्त्रणमा लिएको छ। माथिल्लो मुलपानी मैदानमा बुधबार दोस्रो दिन दोस्रो इनिङग्स सुरु गरेको आर्मीले दिनको खेल सकिदा १७८-९ को स्थितिमा छ। अन्तिम...
