नेपाल र हङकङबीचको खेल स्थगित
नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दशरथ रंगशालाको प्रयोगमा अनुमति नदिएको भन्दै खेल स्थगित भएको जनाकारी दिएको हो। ...
