अर्जुननरसिंह केसीलाई प्रश्न- अब तपाईं कांग्रेस संसदीय दल नेता हो?
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सांसद बनेका छन्। ७८ वर्षीय केसी संसदमा ज्येष्ठ सदस्य हुन्। केसीको नाम कतिपयले कांग्रेस संसदीय दल नेताका रूपमा चर्चा गरेका छन्। उनी आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी...
