रौतहट २ मा कांग्रेसका आलमको निरन्तर अग्रता
रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलमले निरन्तर अग्रता लिएका छन्। कांग्रेसका आलमले १६ हजार ३९ मत ल्याएका छन्। दोस्रोमा रहेका नेकपाका किरणकुमार साहले १० हजार ६ सय १४ मत पाएका छन्। तेस्रोमा रास्वपाका शेख सगिरले ६ हजार...
