ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चितवन १ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी

३ मिनेट अघि   सेतोपाटी

चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ भोट अन्तरले पराजित गरे। ढकालको ५८ हजा २०८ मत आउँदा बुर्लाकोटीको १३ हजार ३३ मत...

समानुपातिकतर्फ रास्वपाले कटायो ३ लाख ८६ हजार, कांग्रेसको पनि कट्यो एक लाख

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ३ लाख ८६ हजार मत कटाएको छ। साँझ ७ बजेसम्म ७ लाख ४२ हजार ४३९ मत गणना भएको छ। उक्त मत गणना हुँदा रास्वपाले ३ लाख ८६ हजार ६८८ मत पाएको छ। दोस्रो स्थानमा कांग्रेसले...

वर्षमान पुन १५ हजार बढी मतान्तरसहित निर्वाचित

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार सुदन कुमार वलीलले १२ हजार ८ मत ल्याएका छन्। यसअनुसार कांग्रेस उम्मेदवारसँग १५ हजार...

झन्डै ५५ हजार मतसहित विजयी भएका रास्वपाका स्ट्रक्चर इन्जिनियर

२३ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं. १ मा रास्वपाका महामन्त्री सुनिल लम्साल विजयी भएका छन्। कांग्रेसका हिराबहादुर खत्रीलाई ४२ हजार ८६३ मतान्तरले पराजित गर्दा लम्सालले ५४ हजार ८४५ मत ल्याए। यहाँ राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत ल्याएका छन् भने एमालेका दधिराम...

जेनजी आन्दोलनको प्रतिवेदन प्रधानमन्त्री कार्कीले आइतबार बुझाइने

२५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन भोलि बुझाइने भएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। उक्त आयोगको समयावधि पनि आइतबार...

बालेनलाई विजयको प्रमाणपत्र (तस्बिरहरू)

५७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्। उनीहरूबीच धेरै ठूलो मतान्तर रह्यो। एमाले अध्यक्ष...

वडाध्यक्ष छाडेका थिए, भए सांसद

१ घण्टा अघि   सेतोपाटी

३६ वर्षीय सुशील कुमार साह ३० हजार ७४० मत ल्याएर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका ६१ वर्षीय नेता अजयकुमार चौरसियालाई पराजित गरे। पूर्वकानून मन्त्री अजयले ११ हजार ८९० मत पाए। उनीहरुबीच...

संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर निर्वाचित भए बालेन शाह

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सर्वाधिक मत ल्याएर सांसद निर्वाचित भएका छन्। प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८...

शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरामा रास्वपा विजयी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेलधुरामा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ। रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन्। रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२...

पर्यटन व्यवसायसँगै राजनीतिमा होमिएका बुद्धिप्रसाद बने सांसद

१ घण्टा अघि   सेतोपाटी

पर्सा-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४६ वर्षीय बुद्धिप्रसाद पन्त विजयी भएका छन्। वीरगञ्जमा उनी हरि भनेर चिनिन्छन्। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार उनी २७ हजार २७४ मत ल्याएर विजयी भएका हुन्। उनले पूर्वमन्त्री ५०...

झापा ५ मा ओलीलाई हराउँदै बालेन शाह विजयी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्। उनीहरूबीच धेरै ठूलो मतान्तर रह्यो। एमाले अध्यक्ष...

बारा-१ मा रास्वपाका गणेश धिमाल निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश धिमाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई भारी मतान्तरले पछि पार्दै धिमाल निर्वाचित भएका हुन्। अन्तिम मतपरिणाम अनुसार धिमालले ३९ हजार ९९८ मत प्राप्त गरेका छन्।...

कांग्रेसले जित्यो १० सिट, कहाँ कसले?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले अहिलेसम्म १० क्षेत्रमा जितेको छ। रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तुमा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, अछाम १ मा भरतकुमार स्वार, डोटीमा भरतबहादुर...

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुविधाजनक बहुमतको बाटोमा लाग्दा नेकपा एमाले अनपेक्षित रूपमा खुम्चिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारी हारउन्मुख छन्। उपाध्यक्षत्रय विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट पराजित हुँदा उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ पनि...

झापा-३ मा रास्वपाका प्रकाश पाठक विजयी, राप्रपाका लिङ्देन पराजित

१ घण्टा अघि   सेतोपाटी

झापा-३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक विजयी भएका छन्। ३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन्। लिङ्देनले १७ हजार २९४ मत ल्याए।...

गणना अन्तिम चरणमा पुग्दा ओलीसँग बालेनको मतान्तर ४८ हजार बढी

१ घण्टा अघि   सेतोपाटी

झापा-५ मा मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणना अन्तिम चरणमा पुग्दा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरुको भिड लागेको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्। गणना अन्तिम चरणमा पुग्दा उनी पनि दमक पुगेका छन्...

तोसिमा कार्की ३४ हजार बढी मतान्तरसहित निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की निर्वाचित भएकी छन्। उनी ४३ हजार ९६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। यहाँ कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजा ४५ मत ल्याए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजकाजी महर्जनले ६ हजार २२...

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

१ घण्टा अघि   सेतोपाटी

कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। यहाँ रास्वपाका उम्मेदवार प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्। यस्तै एमालेका...

धनुषा क्षेत्र नं १ मा कांग्रेसको अग्रता

१ घण्टा अघि   सेतोपाटी

धनुषा क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका राम पलटन साहले ३ हजार १२९ मत ल्याएका छन्। दोस्रोमा रहेका नेकपाका मातृका यादवले ३ हजार ८१ ल्याएका छन्। एमालेका रामचन्द्र मण्डलले ३ हजार ४६ मत पाएका छन्। यो...

दैलेख–२ मा नेकपा एमालेका लक्ष्मी पोखरेल निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

दैलेख–२ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका लक्ष्मी पोखरेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनको जारी मत गणनाअनुसार पोखरेलले नेपाली कांग्रेसका दिक्पालकुमार शाहीलाई पछि पारे। पोखरेलले १३ हजार ८८९ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका शाहीले ९ हजार ५५२ मत ल्याए।...

सुर्खेत १ मा कांग्रेसका विष्णु खड्का विजयी

१ घण्टा अघि   सेतोपाटी

सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्। उनले २६ हजार ८ सय ९७ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत ल्याए। रास्वपा उम्मेदवार टेकबहादुर सिंह ठकुरीले...

झापा-५ मा मतगणना अन्तिम चरणमा, सुरक्षा कडा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

झापा-५ को मतगणना अन्तिम चरणमा पुग्दा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन्। बालेनले फराकिलो मतान्तर बनाएर जित सुनिश्चित...

हर्क साम्पाङलाई ५ हजार बढी मतको अग्रता

२ घण्टा अघि   सेतोपाटी

सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले लगातार मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ५ हजार बढीको मतान्तर बनाएका छन्। उनले १४ हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले ८ हजार ८९० मत...

राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा पाँचौं

२ घण्टा अघि   सेतोपाटी

राप्रपाका नेता ज्ञानेन्द्र शाही निर्वाचित भएका छन्। जुम्लामा उम्मेदवार रहेका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर...