चितवन १ मा ४५ हजार बढी मतान्तरले रास्वपाका हरि ढकाल विजयी
चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ भोट अन्तरले पराजित गरे। ढकालको ५८ हजा २०८ मत आउँदा बुर्लाकोटीको १३ हजार ३३ मत...
