पर्सा-३ मा मतपेटिका भण्डारमै छुटेपछि विवाद, मतगणना स्थगित
पर्सा-३ मा मतपेटिका भण्डारमा छुटेपछि विवाद उत्पन्न भएको छ। विवाद पछि मतगणना स्थगित भएको छ। मतगणना सुरू गराउन प्रमुख जिल्ला अधिकारी भोला दहाल पोखरीया पुगेका छन्। पर्साको पोखरीयास्थित जिल्ला उचांगल रामदेव कलवार मा.वि पर्सा-३ र ४ को मतगणना स्थल हो।...
