सांग्रिला मोटर्सले सम्पन्न गर्यो लिपमोटर कस्टमर र्याली
सांग्रिला मोटर्सले शनिबार आफ्नो बहुप्रतिक्षित 'लिपमोटर कस्टमर र्याली'सम्पन्न गरेको छ। 'लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले ‘विस्तारित लिपमोटर परिवार’ लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको बताइएको छ। र्यालीको...
