२ सय र ५ सय भारू चल्तीमा आउँदा नेपाललाई के लाभ?
गत मंसिर २९ गतेको मन्त्रिपरिषदको बैठकले सन् २०१६ नोभेम्बर ९ यता निस्कासन भएका २ सय र ५ सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको छ। अब यो निर्णय राजपत्रमा सूचना जारी भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई...
