एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलिबीच खेल हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्। विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा...
