सिद्धार्थ बैंकको फोनपे क्रेडिट कार्ड सार्वजनिक
सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँग साझेदारी गर्दै पूर्ण रूपमा भर्चुअल ‘सिद्धार्थ फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमै आयोजित कार्यक्रम मार्फत बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वर प्रसाद बास्यालले कार्ड अनावरण गरेका थिए। यो कार्ड...
