सुतेको बेला हात्तीले घर भत्कायो, भाग्न खोजिन् तर ज्यान जोगाउन सकिनन्
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ। भीमदत्त नगरपालिका –१४ वनकट्टीमा जंगली हात्तीको आक्रमणबाट मंगलबार बिहान पौने ३ बजेतिर स्थानीय ४५ वर्षीया धना विष्टको ज्यान गएको प्रहरीले जनाएको छ। जंगली हात्तीले जस्ता पाताको छानोयुक्त र मुनि झिंगटीले बेरको...
