तोकिने भयो प्रणालीगत महत्त्वपूर्ण बैंक, २०२६ बाट वर्गीकरण गरिने
राष्ट्र बैंकले आन्तरिक रूपमा प्रणालीगत महत्त्वपूर्ण बैंक वर्गीकरण गर्न नयाँ फ्रेमवर्क तयार पारेको छ। नेपाल राष्ट्र बैंकले ‘आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूसम्बन्धी फ्रेमवर्क, २०२५’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। बैंकिङ क्षेत्रले निम्त्याउन सक्ने प्रणालीगत जोखिम व्यवस्थापनको लागि प्रणालीगत महत्त्वपूर्ण...
