ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

१० मिनेट अघि   थाहाखबर

पर्सा :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६...

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि राप्रपाले गर्‍यो दल दर्ता

११ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले आज आयोगमा दल दर्ता गरेको हो। ‘यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव छैन भन्नेमा प्रष्ट छौं। तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक...

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एमाले आयोगमा दर्ता

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दर्ता भएको छ। एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्। दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका...

मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरिने

१६ मिनेट अघि   थाहाखबर

 काठमाडौं : 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२' धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र...

नेपाली फिल्म 'राजागंज' पाँच अन्तर्राष्ट्रिय एयरलाइन्समा स्ट्रिमिङ

१७ मिनेट अघि   सेतोपाटी

५ ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म 'राजागंजः पूजा सर' हेर्न सकिने भएको छ। दीपक रौनियार निर्देशित यो फिल्म कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट एकैसाथ स्ट्रिमिङ हुन थालेको हो। एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म हेर्न पाउनेछन्। यसअघि...

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यान्ही चिन्ह

१७ मिनेट अघि   सेतोपाटी

नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णप्रसाद भण्डारीले दर्ज्यान्ही चिन्ह पाएका छन्। सहायक रथीबाट बढुवा भएका भण्डारीलाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले चिन्ह प्रदान गरेका हुन्।  मंसिर ५ गतेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई बढुवा गर्ने निर्णय...

कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहले गर्‍यो प्रदर्शन (तस्बिरहरू)

२१ मिनेट अघि   सेतोपाटी

मिराज ढुंगानासहितको समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्। ढुंगाना नेतृत्वको 'गरिखान देऊ' समूह सिंहदरबार छिर्न खोजे पनि प्रहरीले रोकेको थियो। सिंहदरबार छिर्न नपाएपछि उनीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसहितलाई भेट्ने भनेर पुगेका उनीहरूलाई प्रहरीले धकेलेर अनामनगर पुर्‍याएको छ। ...

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका मिराज ढुंगाना नेतृत्वको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ। आज सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेनजीलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो।

एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

२८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) दोलखाका पूर्वपार्टी सचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई...

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता

२८ मिनेट अघि   थाहाखबर

गण्डकी : कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन्।...

मोदीमा प्रथम अध्यक्ष कप तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै

३५ मिनेट अघि   थाहाखबर

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। ‘खेल अभियान : मोदीको पहिचान’ भन्ने मूल नाराका साथ मङ्सिर १४ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको हो। प्रतियोगितामा एक लाख...

चुनाव हुँदैन भन्नेलाई कामले जबाफ दिने हाे- गृहमन्त्री अर्याल

३८ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओम प्रकाश अर्यालले विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरूलाई कामले जबाफ दिने बताएका छन्। 'विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहीँकतै सुनिएका छन्, सार्वजनिक खपतका लागि बोलिएका...

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट दियो, कांग्रेसले के गर्छ?

४० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज रिट दिएको छ। सेतोपाटीसँग कुराकानी गर्दै निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्चमा पेस गरिएको र अध्ययनका क्रममा रहेको बताए। ‘हामीले रिट पेस गरिसक्यौं, अध्ययनको क्रममा छ,...

अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

४१ मिनेट अघि   थाहाखबर

अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ।  यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने,...

महिलाहरूको नियुक्ति र बढुवालाई प्राथमिकतामा राखेको छुः प्रधानमन्त्री कार्की

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकी छिन्।  मंगलवार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन्। प्रधानमन्त्री कार्कीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय...

एमालेले गर्‍यो प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन पेस र दल दर्ता सँगसँगै

५१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेश र दल दर्ताको निवेदन सँगसँगै दिएको छ। मंगलबार एमालेले बिहानै निर्वाचन आयोग पुगेर दल दर्ता गर्‍यो भने आजै सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको रिट निवेदन पेश गर्‍यो। एमालेले पेश गरेको पुनर्स्थापनासम्बन्धी रिट दर्ता हुन...

प्रतिक्रेट ५५ रूपैयाँले बढ्यो अण्डाको भाउ

५३ मिनेट अघि   सेतोपाटी

बजारमा अण्डाको मूल्य बढेको छ। माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो। गत आइतबारदेखि अण्डाको मूल्य प्रतिक्रेट ५५ रूपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।...

जापान यात्रा २०२५ : कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा

५५ मिनेट अघि   थाहाखबर

जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँग नेपथ्य स्वदेश फर्कंदै छ। तर प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’ मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ। प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’ मा राखिनेछ। नेपथ्यलाई व्यवस्थापन गर्दै...

तोकिने भयो प्रणालीगत महत्त्वपूर्ण बैंक, २०२६ बाट वर्गीकरण गरिने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकले आन्तरिक रूपमा प्रणालीगत महत्त्वपूर्ण बैंक वर्गीकरण गर्न नयाँ फ्रेमवर्क तयार पारेको छ।  नेपाल राष्ट्र बैंकले ‘आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूसम्बन्धी फ्रेमवर्क, २०२५’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।  बैंकिङ क्षेत्रले निम्त्याउन सक्ने प्रणालीगत जोखिम व्यवस्थापनको लागि प्रणालीगत महत्त्वपूर्ण...

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

१ घण्टा अघि   थाहाखबर

झापा :  जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका  २९ वर्षीय विश्व...

प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुग्यो एमाले

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापना रिट सर्वोच्च अदालतमा पेस गरेको छ। मंगलबार निवर्तमान प्रमुख सचेतक महेश बर्तौलासहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापना रिट अदालतमा बुझाएका हुन्। ‘हामीले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै रिट पेस गर्‍यौं,’ बर्तौलाले सेतोपाटीसँग भने, ‘रिट अध्ययनकै क्रममा छ।...

जग्गा , नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग

१ घण्टा अघि   थाहाखबर

सिरहा : आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहेकी छिन्। 'नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई', नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाउँदै थकित स्वरमा भने, 'वर्षौँदेखि कागजपत्र...

संसद पुनःस्थापनाको माग गर्दै एमाले पुग्यो सर्वोच्च

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको छ। विघटित प्रतिनिधिसभा संसदीय दलका तर्फबाट रिट निवेदन पेश गरिएको नेता महेश बर्तौलाले जानकारी दिए। एमालेले रिट लिएर जाने अधिकार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख...

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचायले पार्टीले मंगलबार दल दर्ता गरेको जानकारी दिए। उनका अनुसार एमाले प्रतिनिधि सभातर्फ ६६ औं नम्बरमा दर्ता भएको छ। एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका...