मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरिने
काठमाडौं : 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२' धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले निर्देशन जारी गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र...
