एनपिएल दोस्रो संस्करणमा पनि एनसेल ‘पावर्ड बाई’ साझेदार
एनपिएल (नेपाल प्रिमियर लिग)को दोस्रो संस्करणमा एनसेल आजियाताले ‘पावर्ड बाई’ साझेदारको रूपमा निरन्तरता दिएको छ। ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गर्दै कम्पनीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही...
